१६ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

काठमाडौँ उपत्यकामा आज ८०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६३२ जनासहित ८०७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६३२ जना, ललितपुर जिल्लाका १३३ जना