१६ जेष्ठ २०८१, बुधबार

Author: नेपालपत्र

बागलुङमा नगदसहित जुवाडे पक्राउ

बागलुङ । बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् । आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय