१५ जेष्ठ २०८१, मंगलबार

Author: नेपालपत्र

बेलायती प्रधानमन्त्री जोनसन पुनः ‘आइसोलेसन’मा

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बस्नु भएको छ । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उहाँ सम्पर्कमा रहेकाले उहाँ सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग