१४ बैशाख २०८१, शुक्रबार

Tag: सलमान खान

‘दबंग टुर रिलोडेड’ स्थगित, सलमान खान नेपाल नआउने

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका हुन् । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो । ओडिसी