१२ बैशाख २०८१, बुधबार

सलमान भावुक हुँदै भने, “तिमीलाई सधैं प्रेम गरिरहन्छौं”


चैत १८, एजेन्सी । सुपरस्टार सलमान खानले आफ्नो फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको सोसल मिडिया पोष्टमार्फत् जानकारी दिएका छन् ।

सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !