सलमान भावुक हुँदै भने, "तिमीलाई सधैं प्रेम गरिरहन्छौं" Nepalpatra सलमान भावुक हुँदै भने, "तिमीलाई सधैं प्रेम गरिरहन्छौं"
१८ फाल्गुन २०७७, मंगलबार

सलमान भावुक हुँदै भने, “तिमीलाई सधैं प्रेम गरिरहन्छौं”


चैत १८, एजेन्सी । सुपरस्टार सलमान खानले आफ्नो फुपुको छोरा अब्दुल्ला मिर्जा खानको निधन भएको सोसल मिडिया पोष्टमार्फत् जानकारी दिएका छन् ।

सलमानले आफ्नो र अब्दुल्लाको एउटा श्यामश्वेत तस्बिर सेयर गर्दै लेखेका छन्, ‘तिमीलाई सधैं प्रेम गरिरहन्छौं ।’ अब्दुल्ला सलमानको बिइङ्ग स्ट्रङ्ग अभियानका लागि हिस्सा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !