१२ श्रावण २०८१, शनिबार

सन् २०१९ मा सलमान खानले कति कमाए त ?


Salman Khan

एजेन्सी, अभिनेता सलमान खान हालै फोब्र्सले सार्वजनिक गरेको १०० हस्तिको सूचिको तेस्रो स्थानमा छन् । उनलाई भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले पनि पछाडी पारेका छन् ।

सलमान खान २२९ करोड २५ लाख भारु कमाईसहित सूचिको तेस्रो स्थानमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !