१२ श्रावण २०८१, शनिबार

बलिउड नायक सलमान खानको हत्या गर्न खोज्ने कुख्यात गुण्डा भुरा पक्राउ


Salman Khan

एजेन्सी, बलिउड नायक सलमान खानलाई मार्न खोजेका रवि मलिक पक्राउ परेका छन् । खानलाई मार्नको लागि राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए । सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !