१४ बैशाख २०८१, शुक्रबार

Tag: सरकारलाई दिएको समर्थन

काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने

काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराउने भएको छ । आज बिहीबार बिहान बसेको काँग्रेसको संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) क अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी