१४ बैशाख २०८१, शुक्रबार

Tag: शेर बहादुर देउवा

परमादेश दिने सबै न्यायाधीश हटाउनुपर्छ भन्ने ओलीको भनाई गैरजिम्मेवारीपन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् । आज बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा बोल्दै देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई