१३ बैशाख २०८१, बिहिबार

देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनले निर्णय गरेको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !