१४ बैशाख २०८१, शुक्रबार

Tag: विवेकशील साझा पार्टी

विवेकशील साझाको प्रथम वाग्मती प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम वाग्मती प्रदेश अधिवेशन हिजो भाद्र ९ गते भक्तपुरको जर्मन होम्स हस्पिटालिटीमा सम्पन्न भएको छ । वाग्मती प्रदेश अधिवेशन आयोजक समितिका अध्यक्ष सुरज प्रधानका अनुसार महाधिवेशनको उद्धघाटन पार्टी अध्यक्ष समिक्षा बास्कोटाले फूलमा पानी हालेर गरेका