१४ बैशाख २०८१, शुक्रबार

Tag: ललिता निवास

ललिता निवास परिसरभित्रका संरचना ७ दिनभित्र हटाउन महानगरको अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना ७ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । आज आइतबार काठमाडौँ महानगरका प्रमुख बालेन शाहको निर्देशनमा ललिता निवास पुगेको नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वको टोलीले ललिता निवासभित्र रहेको संरचना हटाउन ७