१५ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रियसभा उपाध्यक्ष

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा भएको मतदानबाट घिमिरे राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी हुन् । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेकी एमालेकी घिमिरेको