१५ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रियसभाका अध्यक्ष

राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार दाहालको प्रस्ताव प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको छ । सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की