१५ बैशाख २०८१, शनिबार

Tag: राजविराज नगरपालिका

करेन्ट लागेर एकाघरका ४ जना गम्भीर घाइते

राजविराज । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका ४ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह,