सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य Nepalpatra सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य
१ कार्तिक २०७८, सोमबार

सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य


सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य

राजविराज, १४ कातिक । सप्तरीको राजविराज नगरपालिका-१ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ ।

सप्तरीको पडरियाबाट देखिएको हिमालको थुम्का र हिमश्रृङ्खलाको दृश्य

तस्बिर सौजन्य : प्रमेश्वर झा (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !