१४ बैशाख २०८१, शुक्रबार

Tag: माओवादी महाधिवेशन

माओवादी केन्द्रमा कर्णालीबाट २९ केन्द्रीय सदस्य, मुगुवाट शून्य

कर्णाली । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको