२३ बैशाख २०८१, आइतबार

Tag: माओवादी महाधिवेशन

माधव नेपाल भन्छन्- कुराले मात्र होइन काम गरेर देखाएर जनताको मन जित्नुपर्छ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले कुराले मात्र नभई काम गरेर देखाएर जनताको मन जित्नुपर्ने स्पष्ट पारेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै अध्यक्ष नेपालले नेपालको इतिहास अब पछाडि नफर्किने तर नेताहरूले