१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद विस्तार

मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र हुने

काठमाडौँ । मन्त्रिपरिषद विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको विस्तार राष्ट्रपतिको निर्वाचनपछि मात्र गर्ने भएका हुन् । आज मंगलवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं