१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि शान्ता चौधरीले दिइन् यस्तो कडा प्रतिक्रिया


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री तथा सांसद शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा मन्त्री नियुक्त भएका सम्पुर्ण नबनियुक्त मा. मन्त्रीहरुलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, “सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मन्त्रीमण्डलमा मन्त्री नियुक्त हुनुभएकोमा सम्पुर्ण नबनियुक्त मा. मन्त्री ज्युहरुलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !