१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रिपरिषद

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिने सत्तारुढ गठबन्धन बैठकको निर्णय

काठमाडौँ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास