२४ बैशाख २०८१, सोमबार

लकडाउनको मोडालिटी परिवर्तनका विषयमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै


मन्त्रिपरिषद्

२२ जेठ, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तनका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद बैठक अपराह्न चार बजे बस्दै छ ।

कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तन गर्नको लागि स्वास्थ्यविद, अर्थविद, योजनाविद् लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसलहरु खोल्न थालिसकेकाले मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !