१४ बैशाख २०८१, शुक्रबार

Tag: बालेन्द्र साह

काठमाडौँका मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचनको मतदान बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रियसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरका मेयर शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका हुन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी भइरहँदा काठमाडौंमै रहेका उनी राष्ट्रियसभा निर्वाचनको