२२ बैशाख २०८१, शनिबार

Tag: प्रदेश नम्बर ७

अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेटमा प्रदेश नम्बर ७ च्याम्पियन

१९ वैशाख, काठमाण्डौ । प्रदेश नम्बर ७ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा २ नम्बर प्रदेशलाई २४ रनले हराउदै ७ नम्बर प्रदेश च्याम्पियन बनेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा