१४ बैशाख २०८१, शुक्रबार

Tag: परिवर्तन

परिवर्तन माओवादीबाट सम्भव भएको ८६ वर्षीय मैनालीको विश्वास

काठमाडौँ । कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष । नुवाकोटको तादी गाउँपालिका-७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो