१४ बैशाख २०८१, शुक्रबार

Tag: नेतृत्व

ठुला राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको हो : नेता सिंह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ठुला राजनीतिक परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको दावी गरेका छन् । नेता सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी काँग्रेस मात्रै भएको समेत दावी गरेका छन् । आज काठमाडौँको शंखमुलमा