
काठमाडौं, २३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्,‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुकाे वाहुल्यता रहनेगरी सचिवालयकाे पुनर्गठनबाट सुरुगराै । कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।’