२४ बैशाख २०८१, सोमबार

Tag: नेतृत्व

नेतृत्व हस्तान्तरण गर्न माओवादीको दबाब

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। सत्तासाझेदार दलको आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने संकेत दिएका छन्। दाहालले नौबुँदे