१४ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा माओवादी

नेकपा माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाटै नेतृत्व चयन गर्ने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको