२५ बैशाख २०८१, मंगलबार

नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी


janardan-sharma

२२ मंसिर,रुकुम । प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादीका उम्मेदवार जनार्दन शर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका गोपाल जी जंग शाहलाई १८ हजार ७ सय ४३ मतले पछि पार्दै रुकुमवाट तेस्रो पटक जित निकाले हुन्। शर्माले ३४ हजार ४ सय २ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ प्राप्त गरे। यस संगै पश्चिम रुकुमको मत गणना सकिएको छ। यहाँ दुवै प्रदेश सभा पनि नेकपा माओवादी केन्द्रले जितेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !