१३ बैशाख २०८१, बिहिबार

Tag: विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह ७६५ मतसहित विजयी भएका छन् । सिंहले प्रतिस्पर्धी हुमनाथ कोइराला र निकोलष पाण्डेलाई पराजित गर्दै विजयी भएका छन् । स्रोतका अनुसार उनीहरूले क्रमशः ३२ र ३३७ मत प्राप्त गरे । त्यस्तैगरी