२० बैशाख २०८१, बिहिबार

Tag: धनराज आचार्य

पोखराका धनी मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिनुभएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक