२२ बैशाख २०८१, शनिबार

Tag: ओली निवास बालकोट

ओली निवास बालकोटमा एमालेको आकस्मिक सचिवालय बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आकस्मिक रुपमा बोलाइएको सचिवालयल बैठक जारी रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बैठक जारी रहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको