२५ बैशाख २०८१, मंगलबार

Tag: एमाले विधान महाधिवेशन

एमाले विधान महाधिवेशन : वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेपछि जवाफ