१४ बैशाख २०८१, शुक्रबार

एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने


प्रभुु साह

काठमाडौं । आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने भएको छ । अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका साह विधान महाधिवेशनमा नजाने भएका छन्।

८ बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !