६ जेष्ठ २०८१, आइतबार

विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्दै ओली


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !