१५ बैशाख २०८१, शनिबार

Tag: आयुर्वेदिक औषधि

मानव स्वास्थ्यको लागि योग र आयुर्वेदिक औषधिको महत्व

काठमाडौँ । मानव स्वास्थ्यमा योग र आयुर्वेदिक औषधिको महत्व ठूलो छ । योगविना जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा-जान्दै पनि योग गर्ने गर्दैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र