३ फाल्गुन २०८२, आइतबार

Tag: बालेन शाह

रवि र बालेनवीच ५ घण्टा ‘वान टु वान’ वार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहवीच ५ घण्टा वान टु वान वार्ता भएको खुलेको छ । काठमाडौँको कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा हिजो राती भेटवार्ता भएको हो । स्रोतका