१ भदौ २०८३, सोमबार

Tag: प्रधानमन्त्री बालेन

मध्यरातमा प्रधानमन्त्री बालेनको भने – ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस्

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । आज शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् । उनले नआत्तिन पनि सबै नेपाली जनतालाई आग्रह गरेका छन्