१४ बैशाख २०८१, शुक्रबार
रोचक

श्रीमानले महिनौसम्म पनि ननुहाएपछि श्रीमतीले मागिन सम्बन्ध विच्छेद

भारतको मध्य प्रदेशमो विदिशाको एक क्षेत्रमा एक दम्पत्तिबीच स्वच्छता कारण सम्बन्ध विच्छेदको चरणमा पुगेका छन् । पत्नीले पतिले कहिल्यै ननुहाउँने कारण आफुले छाड्न चाहेको एक परामर्श केन्द्मा दिएको उजुरीमा बताएकी छिन् । उनले पतिलाई सरसफाईको बिल्कुल ख्याल नभएको आरोप लगाएकी