८ बैशाख २०८१, शनिबार

आफ्नै छोरीमाथि बाबुले बलात्कार गरेपछि…


बलात्कृत

ब्रिटेनको मैनचेस्टररमा एक महिलाले आफ्नो पिताको व्यवहार देखेर दिक्क भएर बाबु्लाई यस्तो सजाय दिएकी छिन्, जुन सुन्दा नै मानिसहरु डराउछन् । घटना १२ वर्ष अगाडीको हो । तर खुलाशा भने भर्खर मात्र भएको छ । महिला आफैले यस घटनाको अदालतमा बयान दिएपछि मात्र वास्तविक घटना बाहिर आएको हो । बारबरा कुम्ब्स नाम गरेकी महिलाले १२ वर्ष अगाडी बाबुको हत्या गरेकी थिइन् । बाबुको शवलाई आफ्नै गार्डेनमा खाल्डो खनेर गाडिन् । खाल्डोमा हालेपछि माथिबाट इटा राखिदिइन् । ईंट्टाको वरिपरि घाँस र रुखका बिरुवा पनि लगाइदिइन् ।

वास्तवमा आफ्नै छोरीमाथि बाबुले यौन क्रिडा गर्दै आएका थिए । ४० वर्षसम्म बलात्कार गरीरहे । वर्षौ बलात्कृत हुँदा उनी आफ्नै बाबुको छोराको आमा समेत भइन् । यस्तै एउटा घटना पनि केहि वर्ष पहिले बाहिर आएको थियो । ब्रिटेनमा २४ वर्षकी महिला आफ्नै बाबुले यौन क्रिडा गर्दा ७ बच्चाको आमा समेत भएकी थिइन् । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !