८ बैशाख २०८१, शनिबार

बलात्कार हुनबाट जोगिनको लागि गुप्ताङ्गमा ताला लगाएपछि…


ताला

समाजमा एक दुई जना यस्ता दरिद्र सोच भएका मानिहरुको कारण महिलाहरुले आफुलाई असुरक्षित महसुस गरिरहेका छन् । कुदृष्टि राख्ने पुरुषबाट जोगिन एक महिलाले आश्चर्य लाग्दो उपाय अपनाएकी छिन् । ३० वर्षिय इटालियन महिलाले आफ्नो गुप्तांग ताला लगाएकी थिइन् । तर एक दिन महिलाले तालाको चावी नै हराइन् । जताततै खोज्दा पनि चावी भेटिएन । चावी नभेटेपछि महिलाले फायर ब्रिगेडलाई फोन गरिन् । फायर ब्रिगेडले घरको चावी हराएको सम्झियो । महिलाको घरमा पुग्दा गुप्तांगमा ताला लगाएको देखेर आश्र्चय चकित भयो । आश्चर्य चकित भएर फायर ब्रिगेडले आफ्नो कार्यालयका एक अधिकारीलाई यस्तो काम गरौ कि नगरौ भनी सोधे । अधिकारीले महिलालाई गलत काम नगर्न भन्दै ताला खोलिदिन भने । यस्तो गुप्ताङ्गमा लगाउने तालालाई चेस्टिटी बेल्ट नाम दिइएको छ । चेस्टिटी बेल्टको इतिहास धेरै पुरानो हो । यसको उपयोग प्राचीनकालमा गर्थे ताकि स्वयंलाई यौन सम्बन्धि अपराधबाट बचाउन ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !