रोचक

  • sex-with-couple

    श्रीमतीको यस्तो गुणले बन्छन श्रीमान भाग्यमानी

    धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ । शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ । श्रीमती खराब परिन भने घरबार टाट हुन्छ । गुणहरु  मीठो बोली धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोल्ने हो । यति तपाईकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाई भाग्यमानि हुनुहुन्छ । गृहकार्यमा दक्ष र घर सम्हाल्ने घरको […]

  • ६ वर्षकी बालिका बनिन् युट्यूबबाटै ५५ करोडकी मालिक

    एजेन्सी, ६ वर्षको बच्चाले करोडौं रुपैयाँ कमाएर आमाबाबुलाई ५ वटा आलिसान महलको मालिक बनायो भन्ने कुराले धेरैलाई अचम्मित बनाउन सक्छ । तर, यो कुरा साबित भएको छ । ६ वर्षको उमेरमा नै एक बच्चाले ५५ करोड रुपैयाँ कमाएर बाबुआमाको नाममा ५ वटा महलहरु खडा गराएकी छिन् । ६ वर्षकी ती बच्चीको नाम हो बोरम । […]

  • तपाईको गोप्य कुरा यस्ता ५ प्रकारका व्यक्तिलाई कहिल्यै नबताउँनुहोस्

    महाभारत जीवन प्रबर्धनका थुप्रै सुत्रको स्रोत रहेको मानिन्छ । जीवन प्रवर्धनका यी सुत्रहरु आज पनि उत्तिकै उपयोगी छन् । महाभारतको तीर्थयात्रा पर्वमा यी ६ प्रकारका व्यक्तिसँग कहिल्यै आफ्नो गोप्य कुरा बताउँन नहुने बताएको छ । जसले हामीलाई संकटमा पार्न सक्छ । स्त्री शास्त्रअनुसार, स्त्रीहरुको स्वाभाव चञ्चल हुन्छ । धेरैजसो स्त्रीहरु भन्न नहुने कुरा पनि भनिदिन्छन्, […]

  • Food-for-Healthy-Hair

    हाम्रो शरीरसम्बन्धी केहि रोचक तथ्यहरु थाहा पाउनुहोस्

    हाम्रो शरीरमा अनेकौं रहस्यहरू लुकेर बसेका छन् । हामीलाई त्यस्ता रहस्याका बारेमा पत्तै छैन । काँचो लसुन खानुभयो भने खुट्टामा तागत आउँछ । रक्सीको ह्यांगओभर हटाउन मह अत्यन्तै प्रभावकारी हुन्छ । गर्मीमा तपाईको शरीरले करीब तीन ग्यालन पसिना बगाउँछ । संसारमा १०० मध्ये पाँच बच्चालाई रक्तचापको समस्या छ । देखेको र सुनेको हरेक कुरा हाम्रो […]

  • laughing

    हाँस्ने शैलीले थाहा हुन्छ मानिसको स्वभाव कस्तो छ भनेर

    भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हास्नु स्वास्थ्यका लागि फाइदाजनक छ । हाँसो भनेको एक प्रकारको औषधि नै जसका धेरै फाइदा छन् । समान्यतया: व्यक्ति अनुसार, हाँसो पनि फरक फरक हुन्छ । कोही हाँस्दा मुसुक्क मुस्कुराउँछन् भने कोही दिल खोलेर हाँस्छन् । समुन्द्र शास्त्र अनुसार, व्यक्तिको हाँस्ने शैलीका आधारमा […]

  • happy-girl-images

    यी राशिका महिला विवाह पछि श्रीमानको घरमा राज गर्छन्

    शास्त्रका अनुसार यी राशि भएका महिलाहरूले आफ्नो श्रीमानको खासै कुरा नसुन्ने आफ्नै मर्जी चलाउने, दाम, साम, दण्डभेदको समेत प्रयोग गर्ने गर्छन् । घर परिवारमा हुने हरेक प्रकारको निर्णयमा पनि आफ्नै राज गर्ने अरूको कुरा नसुन्ने र देखावटी गर्न मन पार्ने भएका कारण यस राशि भएका महिलाहरू अरूलाई देखाउनको लागि भएता पनि काम भने गर्ने गर्दछन् […]

  • यी २ गल्ती गर्ने पुरुषको चाडै नै पतन हुन्छ

    चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन गल्ती गरे कुनै पनि मानिसको जीवन पुर्ण रुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, ‘हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । जो मानिस बिना सोच- बिचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती […]

  • Pregnant Women

    बच्चाका लागि योजना बनाइरहनुभएको छ भने रोच्नुस जनवरी २

    यदि तपाई बच्चाका लागि योजना बनाइरहनुभएको छ भने तपाईले सायद बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो किनभने यो दिन गर्भवती हुनका लागि सबैभन्दा राम्रो मानिन्छ ।यहाँसम्म कि जनवरी २ लाई ‘नेशनल बेबी मेकिङ डे’ पनि भनिन्छ किनभने युकेको आधिकारिक आँकडाका अनुसार धेरैजसो मानिसको जन्मदिन सेप्टेम्बर २६ तारिखमा पर्छ जुन ३८ हप्तापछि आउँछ । धेरैजसो गर्भ […]

  • nailhair

    मानिसको मृत्युपछि पनि नमर्ने यी दुई चिज

    मरेपछि मानिसको शरीर के हुन्छ ? धड्कन रोकिन्छ, रगत चिसो हुन्छ र अरु अंगहरू कक्रक्क पर्न थाल्दछ तर नङ्ग र कपाल भने बढिरहन्छ– कमसेकम हामीलाई यस्तै कुराहरू सुन्दै आएका छौँ । एरिक मारिया रेमरक्युको उपन्यास ‘अल क्वाइट अफ द वेस्टर्न फ्रंट’ का युवा कथावाचकले कल्पना गर्छन् कि गैंगरीनको कारणले मृत्यु भएको उनको एउटा साथीको नङ्ग […]

  • albert-einstein-albert-einstein-japan-albert-einstein-germany-albert-einstein-jerusalem-einstein-hebrew-university-869843

    आइन्स्टाइनका दुई सामान्य नोटको मूल्य १८ लाख

    सन् १९२२ सम्ममा ४३ वर्षीय वैज्ञानिक अल्बर्ट आइन्स्टाइन विश्वकै सबैभन्दा प्रख्यात जिवीत भौतिकशास्त्रिको रुपमा परिचित भइसकेका थिए । त्यस वर्ष आइन्स्टाइन एउटा जापानी प्रकाशकको निमन्त्रणामा लेक्चरहरु दिन जापान पुगे । युरोपबाट जापान जाँदै गर्दा उनलाई १९२१ को नोबेल पुरस्कार प्रदान गरिने कुरा उनले थाहा पाए । सैद्धान्तिक भौतिकशास्त्रमा उनले पुर्याएको योगदान र विशेषत फोटोइलेक्ट्रिक इफेक्टको […]

  • earphone

    एयरफोन धेरै लगाउँदा निम्तेला है बहिरोपन

    आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका देखिन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसनजस्तै चलेको छ । तर, संगितको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको […]

  • cactus_65ju9lXJfw

    वास्तुशास्त्रका अनुसार यस कारण निषेध छ घरमा क्याकटस रोप्न

    वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । […]

  • condoms-777x437

    सेक्सबाहेक यी महत्वपूर्ण काममा गरिन्छ कण्डमको प्रयोग

    परिवार नियोजनको अस्थायी साधनमध्य एक हो कण्डम । यसको प्रयोगले यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ । विशेषगरी युवापुस्ताले यौनसम्पर्कको बेला यसको प्रयोग गर्ने गर्छन् । नेपालमा स्वास्थ्य चौकीहरुमा कण्डम निशुल्क पाइन्छ । तर, अधिकांश मानिसहरु कण्डमलाई सेक्सको समयमा मात्र प्रयोग गर्छन् । सेक्सबाहेक कण्डम धेरै कामका लागि प्रयोग हुन्छ । त्यस्तै आज हामी तपाईलाई कण्डमको उपयोगिताबारे […]

  • sexual

    यस्तो पनि हुँदो रहेछ, सेक्स गुरु, जसले घरमै आएर यौनक्रिडा गर्ने तालीम दिन्छन्

    तपाइँले पाककला, सिलाइ बुनाई लगायतका विभिन्न सीप सिकाउने तालीमका बारेमा सुन्नुभएकै छ । घरमै आएर पढाउने होम ट्युसनका बारेमा पनि जान्नुभएकै छ । तर के घरमै आएर यौनक्रिडा गर्न सिकाउने तालीम पनि हुन्छ भन्ने कुरा थाहा पाउनुभएको छ ? सायद छैन होला । तर केन्नेथ प्ले नामका एक पुरुषले घरमै आएर सेक्स गर्न सिकाउँछन् । […]

  • Rs-26-lakh-for-a-bicycle-Luxury-car-maker-Bugatti-launches-world’s-lightest-cycle-video3

    संसारकै सबैभन्दा महँगो साइकल, जसको मूल्य ४१ लाख

    सवारी साधनहरुमा साइकल सर्वसुलभ तथा सामान्यतया सस्तो साधन मानिन्छ । साइकलको मूल्य बुझ्दा एक लाख वा ५ लाख नै भन्यो भने सामान्यतया हामी अचम्ममा पर्छौँ तर आज संसारकै सबैभन्दा महँगो साइकलको बारे बताउन चाहन्छौँ । संसारकै सबैभन्दा महँगो साइकलको मूल्य ४० हजार डलर अर्थात ४१ लाख २८ हजार भन्दा पनि बढी रहेको बताइएको छ । […]