२५ बैशाख २०८१, मंगलबार

महात्मा गान्धीको १० खास कुराहरु


महात्मा गान्धी

महात्मा गान्धी अहिंसाका पुजारी भएकाले कसै-कसैले बाबु भन्ने गर्छन् । भारतीय राष्ट्रपिताको नामले उनी आज पनि यो विश्वमा प्रख्यात छन् । सबैले उनको अहिंसावादी आचरण र आफ्नो वचनबद्धताको लागि सम्झने गर्छन् । उनले आफ्नो जिवनमा १६ आदर्श बोकेका थिए, ती मध्ये तीन सुत्रलाई उनले मुख्य रुपमा लिए ।

  • सामाजिक गन्ध दुर गर्न झाडुको साहारा
  • सामुहिक प्रार्थनालाई बल दिने, जसलाई एकजुट भएर व्यक्ति जात–पात र धर्मको प्राथना गर्ने
  • आत्म निर्भर र एकताको प्रतीकमा जोड

अहिंसाको बाटोमा हिड्न महात्मा गान्धीले लडाईमा सहभागी हुने हरेक व्यक्तिलाई भन्ने गर्थे र सादगीले भरिएको जीवनको साथमा कम से कम चीजबाट आफ्नो पुरै जिन्दगी बिताए । महात्मा गान्धी सधै तामिललाई बुझ्ने र उनीहरुलाई समर्थन गरिरहे । उनको बलले आजादीले लडाईमा सफलता हासिल ग¥र्यो । अहिलेसम्म भारतमा उनको नामका ५३ मुख्य मार्ग छन् । विदेशमा पनि ४८ वटा उनका नाममा सडक छन् ।

शाकाहारी भोजनलाई गान्धीले जीवनको एक अभिन्न अंग बनाएका थिए । महात्मा गान्धी हरेक धर्म र जातिमा जोडिएका थिए । उनले सबै धर्ममा विशेष आस्था राख्थे । गान्धीले सत्यको बाटोमा सत्याग्रहको निव राखिदिए । उनको जीवनमा केही कठिनाईका मोड आएपनि उनले सत्यको साथ कहिल्यै पनि छाडेनन् ।गान्धी भगवान महाबीरको बाटोमा चलेर कर त्यागलाई आफ्नो जीवनमा सधै अपनाए ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !