६ जेष्ठ २०८१, आइतबार

Tag: महात्मा गान्धीको

महात्मा गान्धीको १० खास कुराहरु

महात्मा गान्धी अहिंसाका पुजारी भएकाले कसै-कसैले बाबु भन्ने गर्छन् । भारतीय राष्ट्रपिताको नामले उनी आज पनि यो विश्वमा प्रख्यात छन् । सबैले उनको अहिंसावादी आचरण र आफ्नो वचनबद्धताको लागि सम्झने गर्छन् । उनले आफ्नो जिवनमा १६ आदर्श बोकेका थिए, ती