२१ बैशाख २०८१, शुक्रबार
स्वास्थ्य

बागलुङमा आधारभूत अस्पताल निर्माण : अझै जग्गाको खोजी

ढोरपाटन, बागलुङ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए ।