२५ बैशाख २०८१, मंगलबार
शिक्षा

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त

काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. हेमराज पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा गठित समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्राडा पन्तलाई उपकुलपति पदमा नियुक्त गरेका हुन् । सिफारिस