५ असार २०८३, शुक्रबार
शिक्षा

खेल्दै सिक्ने केन्द्रको मूलप्रवाहीकरण

२६ असार, नेपालगञ्ज । वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत नेपालगञ्जमा सञ्चालित खेल्दै सिक्ने केन्द्र मूल प्रवाहीकरणलाई थप प्रभावकारी बनाउन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउनका लागि अहिले अर्को रणनीतिक