१६ जेष्ठ २०८३, शनिबार
शिक्षा

सुर्खेतमा विशेष भर्ना अभियानको तथ्याङ् सार्वजनिक

२२ असार, सुर्खेत । जेठ ८ गतेदेखि सञ्चालन गरिएको दोस्रो विशेष भर्ना अभियानको तथ्याङ्क बिहीबार सुर्खेतमा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतले सो तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्कअनुसार सुर्खेतमा ३८० बालबालिका अहिले पनि विद्यालयको पहुँच