४ जेष्ठ २०८१, शुक्रबार
शिक्षा

त्रिवि सिनेट बैठक स्थगित

२३ वैशाख, काठमाण्डौ  । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण बैठक स्थगन भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिनुभयो । शनिबार प्रधानमन्त्रीलाई